वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु
khabarhub.com · Tue Aug 25 10:15:14 GMT 2026

वीरगञ्ज- सरकारले गठन गरेको चिनी मिल अध्ययन कार्यदलले वीरगञ्जस्थित चिनी मिलको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले पिपरास्थित चिनी मिल परिसरमा पुगेर कारखानाको वर्तमान अवस्थाबारे अध्ययन गरेको हो।
Read full story at source (khabarhub.com)