दुई वर्षे बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
शम्भुनाथ नगरपालिका-२ कन्कपट्टी टोल घर भई हाल वडा नम्बर ३ ट्राफिक बजारमा बस्दै आएकी करिब २५ वर्षीया मुस्कान भन्ने जास्मिन खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (hamrakura.com)