स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध कारोबारमा संलग्न रहेको विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका-१५ चौमतीस्थित भाडाको घरबाट ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबीलाई पक्राउ गरेको हो।
Read full story at source (hamrakura.com)