नयाँ स्टक एक्सचेन्ज होइन, नेप्सेलाई नै अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ: पूर्वकार्यकारी निर्देशक गिरी
ratopati.com · Tue Aug 25 10:21:52 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) का पूर्वकार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको स्थायित्व र विकासका लागि कानुनी सुधार र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन्।
नेपाली कांगेसद्वारा आयोजित ‘नेपालको पुँजी बजार: आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै गिरीले विद्यमान ऐन र संरचनामा रहेका कमजोरीहरू औँल्याएका हुन्।
Read full story at source (ratopati.com)