अटोमोबाइल क्षेत्रले वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएको छ: अध्यक्ष उप्रेती
barnanmedia.com · Tue Aug 25 10:17:03 GMT 2026

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नाना) का अध्यक्ष सुरेन्द्र उप्रेतीले अटोमोबाइल क्षेत्र केवल सवारी साधनको व्यापारमा मात्र सीमित नरही उद्योग, बैंकिङ, बिमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् ।
नाडा अटो शोको १६औँ संस्करणको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रलाई सरकारले केवल राजस्वको स्रोत मात्र नभई आर्थिक गतिविधि विस्तार गर्ने साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिए ।
Read full story at source (barnanmedia.com)