इरानसँग तेल कारोबार गर्ने चार भारतीय कम्पनीमाथि प्रतिबन्ध
nagariknews.nagariknetwork.com · Tue Aug 25 10:22:53 GMT 2026

संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतका चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम कारोबारलाई लक्षित गर्दै ती कम्पनीमाथि कारबाही गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)