आगजनीबाट ध्वस्त विराटनगरको भाटभटेनी ११ महिनापछि पुन: सञ्चालनमा
clickmandu.com · Sat Jul 11 05:51:27 GMT 2026

विराटनगर । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षति भएको भाटभटेनी सुपर मार्केटको विराटनगर शाखा शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।
गत वर्षको भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा खरानी भएको यो स्टोर करिब ११ महिनाको पुनर्निर्माणपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।
Read full story at source (clickmandu.com)