न हात चल्छ, न खुट्टा, न बोली आउँछ! झमककुमारी घिमिरेको प्रश्न— "मेरो यस्तो कष्टपूर्ण जीवन त हारेको छैन, तपाईं किन ज्यान फाल्नुहुन्छ?"
barnanmedia.com · Sat Jul 11 05:42:20 GMT 2026

काठमाडौँ
— राजधानी लगायत देशभर पछिल्लो समय चरम निराशाका कारण आत्मदाह र आत्महत्याका हृदयविदारक घटनाहरू श्रृंखलाबद्ध रूपमा बढिरहेका बेला प्रख्यात साहित्यकार तथा मदन पुरस्कार विजेता झमक कुमारी घिमिरेले देशवासीका नाममा एउटा अत्यन्तै भावुक र आँखा रसाउने अपील जारी गर्नुभएको छ।
Read full story at source (barnanmedia.com)