मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
nepalnews.com · Sat Jul 11 05:55:31 GMT 2026

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्याको प्रयास गरिए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले आफ्नो हत्याको प्रयास गरेमा त्यसतर्फ हजारौँ क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका हुन्।
Read full story at source (nepalnews.com)