शव पहिचानका लागि आफन्तको डीएनए परीक्षण
barnanmedia.com · Wed Sep 02 07:08:23 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका तथा पहिचान हुन नसकेका शवको पहिचानका लागि आफन्तको रगत सङ्कलन गरी डीएनए परीक्षण गर्न थालिएको छ ।
नेपाल प्रहरी अस्पताल, पानीपोखरीमा भइरहेको रगत सङ्कलन तथा डीएनए परीक्षणका क्रममा बुधबार दिउँसो १२ बजेसम्म ६५ जना नेपाली र १३ जना विदेशीका आफन्तको रगत सङ्कलन गरिएको छ ।
Read full story at source (barnanmedia.com)