भारतले पठायो ११ सदस्यीय उद्धार टोलीसहित ५.५ टन विशेष उपकरण र औषधि
baahrakhari.com · Wed Sep 02 07:10:53 GMT 2026

काठमाडौं । भारतले नेपालको बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग पुर्याउन ११ सदस्यीय उद्धार टोली पठाएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले बुधबार उद्धार टोली नेपाल पठाइएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
“भारतीय विमान नेपालका लागि प्रस्थान गरेको छ,” विदेशमन्त्री जयशंकरले भनेका छन्, “यसले ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र ५.५ टन अत्यावश्यक औषधिहरू बोकेको छ ।”
Read full story at source (baahrakhari.com)