१० वर्षपछि मुहार फेरेको नेपालको आधिकारिक वेब पोर्टल डाउन
techpana.com · Sat Jul 11 05:56:31 GMT 2026

काठमाडौं । नेपाल सरकारको आधिकारिक वेब पोर्टल (nepal.gov.np) अवरुद्ध भएको छ । सन् २०१७ यता हालैमात्र सम्पूर्ण इन्टरफेस परिवर्तन गरिएको उक्त वेबसाइट डाउन भएको हो ।
गत मङ्गलबार टेकपानाले सरकारको आधिकारिक वेबपोर्टल नयाँ स्वरूपमा आएको सम्बन्धी समाचार प्रकाशन गरेको थियो । त्यसलगत्तै अवरुद्ध हुन पुगेको यो वेबसाइट अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
Read full story at source (techpana.com)