गोरखाको विकासका लागि रास्वपा सांसद बुर्लाकोटीले संसदीय क्षेत्र समन्वय बोर्ड गठन गर्ने
nepalpress.com · Sat Jul 11 06:02:31 GMT 2026

काठमाडौं । रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले गोरखा २ को विकासलाई योजनाबद्ध, प्रभावकारी र सहभागितामूलक बनाउन ‘संसदीय क्षेत्र विकास एवं समन्वय बोर्ड’ गठन प्रक्रिया अघि बढाएका छन्।
क्षेत्रको विकास आवश्यकता पहिचान, योजना निर्माण तथा सम्बन्धित निकायसँग समन्वय गर्ने उद्देश्यले बोर्ड गठन गर्न लागिएको हो।
Read full story at source (nepalpress.com)