जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु
khabarhub.com · Tue Aug 25 10:51:01 GMT 2026

काठमाडौं – आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको अवसरमा ललितपुरको कुम्भेश्वर बंगलामुखीमा हुने मेलाको व्यबस्थापनको तयारी सुरु भएको छ ।
मेलाको व्यबस्थापनको तयारी ललितपुर महानगरपालिका ११ वडाले गरीरहेको वडाध्यक्ष अरुजु कुमार खड्गीले जानकारी दिए । उनले अहिले मन्दिर वरपर सरसफाइ, रंगरोगन र मर्मत संभारका कामहरु भइरहेको बताए।
Read full story at source (khabarhub.com)