भेनेजुएला भूकम्प : मृतकको सङ्ख्या चार हजार पुग्यो
nagariknews.nagariknetwork.com · Sat Jul 11 05:59:38 GMT 2026

भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ।
गत जुन –२४ मा आएको भूकम्पका कारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)