म्यानचेस्टर सिटीका सभिन्हो टोटनहममा, कतिमा भए अनुबन्ध ?
ratopati.com · Tue Aug 25 10:59:11 GMT 2026
काठमाडौँ । ब्राजिलियन विंगर सभिन्हो म्यानचेस्टर सिटीबाट टोटनहम हटस्परमा अनुबन्ध भएका छन् । टोटनहमले २२ वर्षीय सभिन्होलाई सुरुवाती ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
सभिन्होले टोटनहमसँग दीर्घकालीन सम्झौता गरेका छन् । सम्झौताअनुसार प्रदर्शनका आधारमा थप १० मिलियन पाउण्डसम्म रकम तिर्नुपर्ने हुनसक्ने बताइएको छ ।
Read full story at source (ratopati.com)