आसिफको शतक, अर्जुनको अर्धशतक र सन्दीपको ४ विकेटमा मलेसियामाथि नेपालको सहज जित
lokaantar.com
एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा मंगलबारको अभ्यास खेलमा नेपालले मलेसियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा नौ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३२ रन बनाएको थियो । वर्षाका कारण नेपालले ४८ ओभरमा दुई सय २८ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
Read full story at source (lokaantar.com)