लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
nepallive.com · Tue Aug 25 10:57:27 GMT 2026

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेका आफ्ना तीन प्रदेशसभा सदस्यलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
जसपाको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरले मंगलबार पत्र पठाउँदै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३(१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य हेमा बेलबासे र बाँके निर्वाचन क्षेत्र नम्बर २(१) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरलाई स्पष्टीकरण सोधेको हो।
Read full story at source (nepallive.com)