इरानसँग व्यापार गरिरहेका ४ भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध
bishowkhabar.com · Tue Aug 25 10:58:26 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम कारोबारलाई लक्षित गर्दै ती कम्पनीमाथि कारबाही गरिएको हो ।
Read full story at source (bishowkhabar.com)