महिला उद्यमीका लागि सिद्धार्थ बैंकको विशेष योजना, १५ लाखसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्ने
ictsamachar.com

काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।
Read full story at source (ictsamachar.com)