इरानले आफ्नो हत्या गर्ने त्रासमा ट्रम्प
barnanmedia.com · Sat Jul 11 06:03:13 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने प्रयास गरिरहेको दाबी गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानले आफूलाई मार्ने धम्की दिएको बताएका हुन्।
Read full story at source (barnanmedia.com)