पहिलो सय ग्राहकका लागि जाइको जे फाइभ प्रोमा विशेष योजना, मूल्य ४७ लाख ९९ हजार
newsofnepal.com · Tue Aug 25 11:04:23 GMT 2026

काठमाडौं ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै नेपालमा ओमोडा र जाइको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जाइको जे फाइभ प्रोका लागि विशेष योजना सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यस योजनाअन्तर्गत पहिलो १०० ग्राहकले जाइको जे फाइभ प्रो ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।
Read full story at source (newsofnepal.com)