एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात
canadanepal.com · Sat Jul 11 06:21:54 GMT 2026
काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारलाई १०५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। नेपालको इनिङ्समा साबित्री धामीले सर्वाधिक ५२ रनको अर्धशतकीय योगदान दिइन् ।
Read full story at source (canadanepal.com)