युद्धका कारण इरानमा पेट्रोल अभाव, तेहरानका पम्पमा लामो लाइन
ratopati.com · Tue Aug 25 11:12:57 GMT 2026

तेहरान । इरानको राजधानी तेहरानमा पेट्रोल अभाव हुन थालेपछि विभिन्न पेट्रोल पम्पमा लामो लाइन देखिन थालेको छ ।
केही पम्पमा पेट्रोल सकिएपछि अस्थायी रूपमा सेवा बन्द गर्नुपरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानमाथि जारी युद्धका क्रममा तेल भण्डारण तथा वितरण पूर्वाधारमा भएको क्षति, अमेरिकी नाकाबन्दी र मुद्रास्फीति बढ्ने त्रासका कारण पेट्रोलको माग अचानक बढेको बताइएको छ ।
Read full story at source (ratopati.com)