प्याकेटबन्द खानेकुराले जोखिममा परिरहेछन् भारतीय
ratopati.com · Tue Aug 25 11:15:00 GMT 2026

भारतमा प्याकेटबन्द खाद्य तथा पेय पदार्थमा स्वास्थ्यसम्बन्धी जोखिमबारे उपभोक्तालाई स्पष्ट जानकारी दिन अग्रभागमै रंगीन चेतावनी संकेत राख्ने सरकारी प्रयासलाई ठुला खाद्य तथा पेय कम्पनीहरूले कडा प्रतिरोध गरेका छन् ।
भारतको खाद्य सुरक्षा नियामक र उद्योग प्रतिनिधिबिच गत मार्चमा भएको तनावपूर्ण बैठकपछि नियामकले चिप्स, सफ्ट ड्रिंक तथा अन्य प्याकेटबन्द खाद्य पदार्थमा रातो–हरियो जस्ता रंगीन स्वास्थ्य संकेत राख्ने योजनाबाट पछि हटेको देखिएको छ ।
Read full story at source (ratopati.com)