दसैंभन्दा अगाडि नै सबै मन्त्रीलाई भैंसेपाटी सार्न यसरी हुँदैछ काम
setopati.com · Tue Aug 25 11:14:14 GMT 2026

भैंसेपाटी मन्त्री क्वार्टर पुनर्निर्माणको अहिलेको अवस्था
संघीय मन्त्रीहरूको बसोबासका लागि ललितपुर भैंसेपाटीमा एक अर्ब रूपैयाँ लगानी गरेर निर्माण गरिएको सरकारी आवास क्षेत्र जेनजी आन्दोलनमा तहसनहस पारियो।
Read full story at source (setopati.com)