अष्ट्रेलियामा आम्दानीको आधाभन्दा बढी घरभाडामै खर्च, सिड्नीमा ६९ प्रतिशतसम्म
bishowkhabar.com · Tue Aug 25 11:14:01 GMT 2026

काठमाडौं– अष्ट्रेलियाका प्रमुख सहरमा काम गर्ने अधिकांश कर्मचारीको आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामै खर्च हुने गरेको एक प्रतिवेदनले देखाएको छ ।
आवास वकालत समूह एभ्रिबडिज होमले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अष्ट्रेलियाका सबै राजधानी सहरमा एउटा युनिट भाडामा लिन राष्ट्रिय औसत आम्दानीको कम्तीमा ५० प्रतिशतभन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था छ ।
Read full story at source (bishowkhabar.com)