नाडामा सार्वजनिक भए डोङफेङका 'इआई००७ सेडान र एम हिरो अफरोडर'
setopati.com · Tue Aug 25 11:18:19 GMT 2026

चिनियाँ अटोमोबाइल ब्रान्ड डोङफेङले नाडा अटो शोमा आफ्ना दुई नयाँ मोडल सार्वजनिक गरेको छ।
कम्पनीले लक्जरी सेडान इआई००७ र अफरोड सेग्मेन्टको एम हिरो सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)