महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा
khabarhub.com · Tue Aug 25 11:19:45 GMT 2026

काठमाडौं – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।
Read full story at source (khabarhub.com)