तीन व्यवसायीले त्यागे वैदेशिक रोजगार सम्बद्ध संघ संस्थासँगको आबद्धता
nepalpress.com · Tue Aug 25 11:19:05 GMT 2026

काठमाडौं । वैदेशिक रोजागार क्षेत्रमा स्थापित तीन व्यवसायीले उक्त व्यवसायसँग सम्बन्धित सबै संघ संस्थासँगको आबद्धता परित्याग गरेका छन् ।
मलेसियाको रोजगारीमा सिण्डिकेट गरेको आरोप लागेर वैदेशिक रोजगार व्यवसायी संघलगायत संस्थाले अनावश्यक लाञ्छना र कार्यालयमा हुलहुज्जत गरेपछि उनीहरुले आबद्धता त्यागेको घोषणा गरेका हुन् ।
Read full story at source (nepalpress.com)