बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
bishowkhabar.com · Tue Aug 25 11:21:28 GMT 2026

काठमाडौं– काठमाडौंको बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।
Read full story at source (bishowkhabar.com)