बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता बस्नेतद्वारा राजीनामा
gorkhapatraonline.com · Tue Aug 25 11:47:31 GMT 2026

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले पदबाट राजीनामा दिनुभएको छ । मुख्य न्यायाधिवक्ता बस्नेतले बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष राजीनामा दिनुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार लागू हुने गरी बस्नेतले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)