अब अनलाइनबाटै सात दिनभित्र भ्याट विवरण सच्याउन सकिने
bishowkhabar.com · Tue Aug 25 11:46:18 GMT 2026

काठमाडौं– आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउने उद्देश्यले नयाँ करदाता पोर्टल सञ्चालनमा ल्याएको छ ।
विभागका निर्देशक केशव रघुवंशीका अनुसार आजदेखि सञ्चालनमा आएको नयाँ करदाता पोर्टलमार्फत करदाताले भ्याट विवरणमा भएका सामान्य त्रुटिसमेत अनलाइनबाटै सच्याउन सक्नेछन् ।
Read full story at source (bishowkhabar.com)