दसैँअघि नै बैंकहरूले लाभांश बाँड्ने तयारी, ६ बैंकको वित्तीय विवरण राष्ट्र बैंकमा
bishowkhabar.com · Tue Aug 25 12:04:27 GMT 2026

काठमाडौं– सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकहरूले यस वर्षको दसैँअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गर्ने तयारी थालेका छन् । बैंकहरूले वार्षिक लेखापरीक्षण प्रक्रिया अघि बढाउँदै साधारणसभा बोलाउने तयारी गरेका हुन् ।
हालसम्म नबिल बैंक, एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो वार्षिक वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइसकेका छन् ।
Read full story at source (bishowkhabar.com)