चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो
baahrakhari.com · Tue Aug 25 12:05:01 GMT 2026

काठमाडौं । चाँगुनारायणको परम्परागत कलश यात्राअन्तर्गत मंगलबार साउन शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश हनुमानढोका ल्याइएको छ ।
चाँगुनारायणबाट सुरु भएको कलश यात्रा मूलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी र रानीपोखरी हुँदै हनुमानढोका दरबारसम्म पुगेको हो । यात्रामा चाँगुनारायण, लक्ष्मी र सरस्वतीका कलश ल्याउने परम्परा छ ।
Read full story at source (baahrakhari.com)