बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता विवाद पूर्ण इजलासमा
ratopati.com · Tue Aug 25 12:13:33 GMT 2026

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने वा नगराउने भन्ने विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। अब यो मुद्दा तीन जना न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।
Read full story at source (ratopati.com)