गुगल क्रोमको विकल्प भनिएको ‘एटलस’ ब्राउजर किन बन्द गर्दैछ ओपनएआई ?
techpana.com · Sat Jul 11 07:17:40 GMT 2026

काठमाडौं । च्याटजीपीटी निर्माता ओपनएआईले गत वर्ष सार्वजनिक गरेको आफ्नो एआई-पावर्ड ब्राउजर ‘ एटलस ’ बन्द गर्ने भएको छ । कम्पनीले हालै एक ब्लग मार्फत एटलस बन्द गर्ने घोषणा गरेको हो ।
यससँगै कम्पनीले यस ब्राउजरका महत्त्वपूर्ण फिचरलाई सिधै च्याटजीपीटी र गुगल क्रोममा राख्ने तयारी गरेको छ । ओपनएआईले क्रोमका लागि नयाँ च्याटजीपीटी एक्स्टेन्सन जारी गर्ने र थप परिष्कृत ब्राउजिङ क्षमतासहित च्याटजीपीटी डेस्कटप एपलाई अपडेट गर्ने घोषणा गरेको छ ।
Read full story at source (techpana.com)