जीर्ण भवन र जनशक्ति अभावले हुलाक सेवा प्रभावित
barnanmedia.com · Sat Jul 11 07:26:12 GMT 2026

सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने नीति लिएको छ। सोहीअनुसार सवारी चालक अनुमतिपत्र, राहदानी तथा विभिन्न सरकारी प्रमाणपत्र नागरिकको घरदैलोमै पुर्याउन थालिएको छ।
सरकारी सेवा घरदैलोमै पुग्न थालेसँगै संकटमा परेको हुलाक सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको छ। तर हुलाक सेवालाई आधुनिक र स्मार्ट बनाउने सरकारी योजनामा भौतिक पूर्वाधार, बजेट तथा जनशक्तिको अभावले सेवा प्रवाह प्रभावित बनेको छ।
Read full story at source (barnanmedia.com)