पहिलोपटक सांसदहरूको प्रश्न सामना गर्दैछन् प्रधानमन्त्री बालेन
annapurnapost.com · Tue Aug 25 12:10:02 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने दिँदैछन्। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन्।
संसद सचिवालयका अनुसार भोलि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन्। सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दैछन्।
Read full story at source (annapurnapost.com)