‘नाडा अटो शो २०२६’ मा यामाहा नेपालले नयाँ XSR 155 को अनावरण गर्ने
annapurnapost.com · Tue Aug 25 12:10:22 GMT 2026

काठमाडौं : नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा भइरहेको ‘नाडा अटो शो २०२६’ मा बहुप्रतीक्षित यामाहा XSR 155 को अनावरण गर्ने घोषणा गरेको छ।
“बर्न टु स्ट्यान्ड अपार्ट“ अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीहरूले पहिलोपटक यामाहाको नयाँ रेट्रो–मोडर्न मोटरसाइकललाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन्। यो मोटरसाइकल सडकमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन चाहने तथा परम्परागत स्ट्रिट बाइकभन्दा फरक देखिन चाहने राइडरहरूका लागि डिजाइन गरिएको हो।
Read full story at source (annapurnapost.com)