सीमा, राष्ट्रियता र सरकारको कार्यशैलीसम्मका विषयमा प्रधानमन्त्रीसँग प्रश्न सोधिने
reportersnepal.com · Tue Aug 25 12:14:13 GMT 2026

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभामा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सीमा, राष्ट्रियता, सरकारको कामकारबाही र कार्यशैली लगायतका विषयमा प्रश्न गर्ने भएका छन्। प्रतिनिधिसभा सचिवालयका अनुसार प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू तयार भइसकेका छन्। तर प्रश्नको विषय भने कार्यक्रम सुरु भएपछि मात्रै सार्वजनिक हुने गरी व्यवस्थापन गरिएको छ।
Read full story at source (reportersnepal.com)