कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया बहिष्कार गर्ने, सभामुखलाई भन्याे- पार्टीको प्रवक्ता नबन्नू
nepalpress.com · Tue Aug 25 12:16:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने बैठकमा सहभागी नहुन ह्विप जारी गरेको छ।
प्रमुख सचेतक पुकार महर्जनले मुख्यमन्त्री नियुक्तिविरुद्ध उच्च अदालत हेटौँडा इजलासमा मुद्दा विचाराधीन रहेकाले टुङ्गो नलागेसम्म विश्वासको मतसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गरेको छन्।
Read full story at source (nepalpress.com)