अस्ट्रेलियाको श्रम बजारमा सुस्तता, बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो
clickmandu.com · Tue Aug 25 12:16:22 GMT 2026

एजेन्सी । जुलाई महिनामा अस्ट्रेलियाको श्रम बजारमा उल्लेख्य सुस्तता देखिएको छ ।
अस्ट्रेलियाको तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, जुन महिनामा रोजगारीमा भएको वृद्धि जुलाईमा उल्टिएर रोजगारी संख्या घटेको छ ।
Read full story at source (clickmandu.com)