पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
kendrabindu.com · Sun May 17 12:44:25 GMT 2026

पोखरा । नेपालमा विद्युतीय सवारी साधनप्रातको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ ।
वैशाख ३१ गते आयोिजत उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पु-याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ ।
Read full story at source (kendrabindu.com)