प्रमको पत्र परराष्ट्रमन्त्रीले पाठ गर्न तम्सिएपछि विपक्षीको इन्कार
bishowkhabar.com · Wed Jun 10 08:13:26 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको लिखित प्रस्ताव परराष्ट्रमन्त्रीले पढ्ने विपक्षी दलको प्रस्ताव अस्वीकार गरेको छ ।
सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने भन्दै उनको हस्ताक्षर भएको लिखित जवाफ कुनै पनि मन्त्रीले पढ्न सक्ने प्रस्ताव गरिएको थियो ।
Read full story at source (bishowkhabar.com)