दुई अर्ब ३१ करोड राजस्व संकलन
khabarhub.com · Tue Aug 25 12:25:49 GMT 2026

कञ्चनपुर – आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१ करोड ९९ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले आय करतर्फ एक अर्ब राजस्व संकलन गरेको छ । त्यसैगरी भ्याटतर्फ ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ ८० करोड १५ लाख राजस्व संकलन गरेको छ ।
Read full story at source (khabarhub.com)