सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा
khabarhub.com · Tue Aug 25 12:27:45 GMT 2026
सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४ देखि २० गतेसम्म हुने छ ।
सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब मानेभञ्याङले पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो ।
Read full story at source (khabarhub.com)