एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा नि:शुल्क चिकित्सक परामर्श सेवा
baahrakhari.com · Tue Aug 25 12:27:32 GMT 2026

काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन् ।
यस साझेदारीअन्तर्गत, २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरंग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन्।
Read full story at source (baahrakhari.com)