झरुवाराशीको लिलाम गरेको जग्गा गम्भीर गल्तीले विवादको घेरामा समस्याग्रस्त सहकारी
bishowkhabar.com · Tue Aug 25 12:26:45 GMT 2026

बिजुता राई (ललितपुर) -समस्याग्रस्त घोषित लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा रहेको भनिएको ललितपुरको जग्गा लिलाम प्रक्रियामा गएपछि गम्भीर विवादमा सुरु भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लिलामका लागि बोलपत्र आह्वान गरेको उक्त जग्गा कागजमा १४ आना ३ पैसा भए पनि फिल्डमा पुग्दा जग्गाको अधिकांश भाग मात्र होइन, सम्पूर्ण क्षेत्र नै खोलामा रहेको भेटिएपछि लिलाम प्रक्रियामा समितिले ललितपुरको साविक हरिसिद्धि गाविस–५ ख, कित्ता नम्बर ३९९ को १४ आना ३ पैसा जग्गालाई न्यूनतम ५९ लाख रुपैयाँ मूल्य कायम गरी ३५ दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।
Read full story at source (bishowkhabar.com)