रवि लामिछानेलाई हर्क साम्पाङको कडा प्रहार – ‘रवि जी अहिलेसम्म जीवितै हुनुहुन्छ कि...?’
barnanmedia.com · Sat Jul 11 07:32:54 GMT 2026

श्रम संस्कृतिक पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।
साम्पाङले रास्वपाले देश सञ्चालन गर्न नसक्ने कुरा पटक–पटक प्रमाणित भइसकेको दाबी गर्दै रवि लामिछानेलाई अब पनि मौन नबस्न चेतावनी दिएका छन्।
Read full story at source (barnanmedia.com)